Logo बिहिवार, आश्विन १ गते २०८३
images

सैनामैना ६ कलौनीको लुम्बिनी कपास उद्योगमा आगलागी

सैनामैना ६ कलौनीको लुम्बिनी कपास उद्योगमा आगलागी

  • 2.2K
    SHARES

  • सैनामैना ६ कलौनीको लुम्बिनी कपास उद्योगमा आगलागी

    बुटवल,जेठ २७ ।

    रुपन्देहीको सैनामैनामा रहेको लुम्बिनी कपास उद्योगमा  आगलागी भएको छ । सैनामैना नगरपालिका-६ कलौनी स्थित पुरानो बजार नजिक रहेको लुम्बिनी कपास उद्योगमा बिहान देखि आगो लागेको हो ।

    आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाको दमकलसहित ३ वटा दमकल प्रयोग भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

    उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना,मेयरसहित जनप्रतिनिधि ,नगर प्रहरी र स्थानीयहरु घटना स्थलमा छन्।ago.jpgagoo.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology