Logo बिहिवार, आश्विन १ गते २०८३
images

श्रीमतीको बार्षिक पुण्य तिथीमा खडकबहादुर शाहीद्वारा शैक्षिक सामग्री बितरण

श्रीमतीको बार्षिक पुण्य तिथीमा खडकबहादुर शाहीद्वारा शैक्षिक सामग्री बितरण

  • 1.6K
    SHARES

  • श्रीमतीको बार्षिक पुण्य तिथीमा खडकबहादुर शाहीद्वारा शैक्षिक सामग्री बितरण

    बुटवल,जेठ २४ ।

    गुल्मी जुनियाँ तराई सम्पर्क समाजका अध्यक्ष खडकबहादुर शाहीले गुल्मीका २ बिद्यालयलाइ सहयोग गर्नुभएको छ ।शाहीले आफ्नी श्रीमती हुमकुमारी शाहीको बार्षिक पुण्य तिथीमा हेमन्त प्राबि र जुनिया माबिमा शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो ।

    साथै शाही पवरिवारको तर्फबट जुनिया माबिमा २ लाखको अक्षयकोष स्थापना गरिएको गुल्मी जुनियाँ तराई सम्पर्क समाजका अध्यक्ष खडकबहादुर शाहीले बताउनुभयो ।सोही अबसरमा सो स्थानमा एकल महिला पुरुषलाइ खाद्यान्न समेत बित।रण गरिएको थियो ।khadak bahadur sahi.jpg

    कार्यक्रममा बिद्यालयका अध्यक्ष पूर्णबहादुर शाही ,पृथबहादुर बुढाथोकी,प्रअ केशबराज भट्टराइ लगायतले बोलेका थिए ।सो अबसरमा बोल्ने बक्ताहरुले स्व शाहीले सो क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै १ मिनेट मौन धारण गरेर उहालाइ स्मरण गरेका थिए ।sahii.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology