Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल मोबाइल संघका ब्यवसायीद्वारा बुटवल उपमहानगरमा ज्ञापन,ब्यवसायीक सुरक्षाको माग

बुटवल मोबाइल संघका ब्यवसायीद्वारा बुटवल उपमहानगरमा ज्ञापन,ब्यवसायीक सुरक्षाको माग

  • 2.3K
    SHARES

  • बुटवल मोबाइल संघका ब्यवसायीद्वारा बुटवल उपमहानगरमा ज्ञापन,ब्यवसायीक सुरक्षाको माग

    बुटवल,जेठ २२ ।

    बुटवलका मोवाइल ब्यवसायीहरुले बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयलाई ज्ञापन पत्र बुझाएका छ्न् । आफ्ना समस्या र बुटवलको असुरक्षा, अस्तब्यस्त पार्किङ समस्या समाधान गरिदिन आग्रह गर्दै प्रमुख पाण्डेय र उपप्रमुख साबित्रादेवी अर्याललाई भेटेका हुन् ।

    उनीहरुले नगरका नयाँ जनप्रतिनिधिलाई बधाइ तथा शुभकामना समेत दिएको बुटवल मोबाइल संघका सचिव शिबदेव अर्यालले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    संघका अध्यक्ष विष्णु ज्ञवालीसहित २ दर्जन युवा ब्यवसायीहरु उपमहानगर पुगेका थिए। ज्ञापनपत्र बुझेपछि नगरप्रमुख खेलराज पाण्डेयले बुटवल ब्यसायीमैत्री र सुरक्षित बनाउने बताए । mbl team.jpg

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology