Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ट्राईबेकरमा ३-२ ले आरकेएफसीलाई पराजित गर्दै इमाले चुम्याे उपाधि

ट्राईबेकरमा ३-२ ले आरकेएफसीलाई पराजित गर्दै इमाले चुम्याे उपाधि

  • 2.7K
    SHARES

  • ट्राईबेकरमा ३-२ ले आरकेएफसीलाई पराजित गर्दै इमाले चुम्याे उपाधि

    बुटवल,कार्त्तिक ८ -

    हिन्दु धर्मावलम्बीहरुको महान चाड वडादशैको अवसरमा खुल्ला फुटसल प्रतियोगिता समापन गरिएको छ ।

    बुटवल उपमहानगरपालिकाका सहयोग तथा राधाकृष्ण फुटवल क्लबका आयोजनामा शुक्रबारदेखि पहिलो दशै कप फुटसल प्रतियोगिता २०२० शुरु भएको थियो ।

    योगिकुटीमा भएको फुटसलमा ईमा एफ सि विजयी भएको हो । ट्राईबेकरमा ३—२ ले आरकेएफसिलाई पराजित गर्दै इमाले उपाधि चुमको हो ।

    बुटवल नगर खेलकुद बिकास समितिका अध्यक्ष नन्दु काउचाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्लबका अध्यक्ष यम बराल लगायतले बोलेका थिए ।

    प्रतियोगितामा उपाधि विजेता इमाले नगद २० हजार कप, मेडल, प्रमाणपत्र तथा उपविजेता आरकेएफसिले नगद १० हजारबाट पुरस्कृत गरिएको संयोजक सर्वेस घलेले बताए ।

    यसैगरि विद्यागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको छ ।प्रतियोगितामा २४ टिम सहभागी रहेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, कार्तिक ८ २०७७०७:४०:१३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology