Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा १७ कोरोना संक्रमित थपिएस‌गै २२१ जना पुगे सक्रिय संक्रमित,वडागत तथ्यां‌कसहित

बुटवलमा १७ कोरोना संक्रमित थपिएस‌गै २२१ जना पुगे सक्रिय संक्रमित,वडागत तथ्यां‌कसहित

  • 5.1K
    SHARES

  • बुटवलमा १७   कोरोना संक्रमित थपिएस‌गै २२१ जना पुगे सक्रिय संक्रमित,वडागत तथ्यां‌कसहित

    बुटवल,भदौ १५-

    बुटवल उपमहानगरमा थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज थपिएका संक्रमितहरु मध्ये वडा नं ४ का २ जना, वडा नं ५, ६, १३ र १९ का एकरएक जना, वडा नं ८ का ८ जना, वडा नं ११ मा ३ जना रहेका छन् । यो सँगै उपमहानगरमा कोरोना संक्रमितको कुल संख्या ३०२ पुगेको छ ।

    बुटवल उपमहानगरपालिका, जनस्वास्थ्य शाखाले दिएको जानकारी अनुसार बुटवलमा २२१ जना सक्रिय संक्रमित रहेका छन् भने ८१ जना उपचारपछि निको भएका छन् ।

     

    btl.jpg

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology