Logo मंगलवार, श्रावण १२ गते २०८३
images

यार्सागुम्बा टिप्न गएकाहरूले भेटाए मुस्ताङमा दुर्घटनाग्रस्त तारा एयरको विमान

यार्सागुम्बा टिप्न गएकाहरूले भेटाए मुस्ताङमा दुर्घटनाग्रस्त तारा एयरको विमान

  • 4.6K
    SHARES

  • यार्सागुम्बा टिप्न गएकाहरूले भेटाए मुस्ताङमा दुर्घटनाग्रस्त तारा एयरको विमान

    बुटवल,जेठ १६ ।

    आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ-२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् ।

    मुस्ताङका डिएसपी रामकुमार दानीका अनुसार यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएको र नेपाली सेनाको हेलिकप्टर सो स्थानमा पुगेको जानकारी दिए ।t.jpg

    tara.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology