Logo मंगलवार, श्रावण १२ गते २०८३
images

१५ औँ गणतन्त्र दिवसमा बुटवलको मिलनचोकमा शान्ति समाजको दीप प्रज्वलन

१५ औँ गणतन्त्र दिवसमा बुटवलको मिलनचोकमा शान्ति समाजको दीप प्रज्वलन

  • 2.6K
    SHARES

  • १५ औँ गणतन्त्र दिवसमा बुटवलको मिलनचोकमा शान्ति समाजको दीप प्रज्वलन

     बुटवल,जेठ १५ ।

    गणतन्त्र दिवसको अवसरमा  मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा दीप प्रज्वलन गरेको छ । १५ औँ गणतन्त्र दिवसमा बुटवलको मिलनचोकमा दीप  प्रज्वलन  गरिएको हो ।

    समाजका कोषाध्यक्ष सविता खनालको स‍ंयोजनमा भएको कार्यक्रमको अध्यक्षता समाजका रुपन्देही सभापति डिपी खनाल र संचालन सचिव कपिल ज्ञवालीले गरेका थिए  ।

    सो अवसरमा बोल्ने बक्ताहरुले मुलुकमा गणतन्त्र बहाली भएको १५ बर्षपुग्दा पनि नागरिकहरुलाई भने बास्तविक गणतन्त्र आएको अनुभूति हुन नसकेको बताएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology