Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लायन्स बुटवल संसारद्वारा क्यान्सर पिडित चापागाईंलाई २५ हजार ८०५ आर्थिक सहयोग

लायन्स बुटवल संसारद्वारा क्यान्सर पिडित चापागाईंलाई २५ हजार ८०५ आर्थिक सहयोग

  • 3.2K
    SHARES

  • लायन्स बुटवल संसारद्वारा क्यान्सर पिडित चापागाईंलाई २५ हजार ८०५ आर्थिक सहयोग

    बुटवल,जेठ १४ ।

    पर्बत  कुस्मा नगरपालिका १३ बस्ने क्यान्सरका बिरामी मुक्तिराम चापागाईंलाई आर्थिक सहयोग गरिएको छ ।

    बिगत लामो समय देखि क्यान्सर जस्तो रोगबाट ग्रसित भइ उपचारका क्रममा आर्थिक अभाव भएपछि उनलाइ लायन्स क्लव अफ बुटवल संसारले आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

    क्लवका अध्यक्ष विकास श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रमको संयोजन क्लवका गोविन्द चापागाईंले गरेका थिए  ।
    मुक्तिरामका भाइ कृष्ण प्रसाद चापागाईंलाई एक कार्यक्रमका बिच २५ हजार ८०५ नगद हस्तान्तरण गरिएको हो । कार्यक्रमको संचालन साचिव  गोविन्द पाण्डे सञ्चालन गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology