Logo मंगलवार, श्रावण १२ गते २०८३
images

इनरह्वील क्लव अफ मिडटाउन बुटवलद्वारा देवीनगर प्रहरी बिटमा सहयाेग

इनरह्वील क्लव अफ मिडटाउन बुटवलद्वारा देवीनगर प्रहरी बिटमा सहयाेग

  • 4.0K
    SHARES

  • इनरह्वील क्लव अफ मिडटाउन बुटवलद्वारा देवीनगर प्रहरी बिटमा सहयाेग

    बुटवल,कार्तिक ७ - 

    इनरह्वील क्लव अफ मिडटाउन बुटवलले प्रहरी चौकीमा सहयाेग गरेकाे छ ।  बुटवल  ११ देबीनगर चौपारीमा रहेको अस्थाई प्रहरी चौकीमा  १० थान प्लास्टिकको कुर्सी र एउटा पङ्खा  हस्तान्तरण गरेकाे हाे । 

    आवश्यक परेका सामग्री हस्तान्तरण गरिएकाे अध्यक्ष मिठु टण्डन भण्डारीले बताउनुभयाे ।  साे सामग्री चाैकीका प्रमुख प्रहरी नायव निरिक्षक भरत थापाले ग्रहण गर्दै धन्यबाद दिनुभयाे । 

    इनरह्वील क्ल्ब अफ मिडटाउन बुटवलले बिभिन्न रचनात्मक तथा सामाजिक काम गर्दै आइरहेकाे छ ।a.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, कार्तिक ७ २०७७११:५३:११

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology