Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीमा मोटरसाईकल दुर्घटना,चालककाे मृत्यु

रुपन्देहीमा मोटरसाईकल दुर्घटना,चालककाे मृत्यु

  • 3.0K
    SHARES

  • रुपन्देहीमा मोटरसाईकल दुर्घटना,चालककाे मृत्यु

    बुटवल,कार्तिक ७ - 

    रुपन्देहीमा मोटरसाईकल दुर्घटनामा परि एक युवाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ३ पडरिया निवासी २५ बर्षीय हुसेन मोहम्मद मुसलमान रहेको प्रहरी चौकी कालीदहले जानकारी दिएको छ ।

    लु.३७ प. १८३१ नं. को पल्सर मोटरसाईकल लुम्बिनी कालीदह सडकखण्ड मुहवारी पुल निर अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किदा गम्भीर घाईते मुसलमानलाई भीम अस्पताल भैरहवा पुरयाउदा अस्पतालले मृतक घोषणा गरेको प्रहरीले जनाएको छ ।

    मोटरसाईकलमा पछाडी सवार सोही ठाँउ बस्ने २० बर्षीय मशुद अहमद मुसलमान घाईते भएपछि उपचारका लागि भारत लगिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology