Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका प्रशान्त बिष्ट  विजयी

नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका प्रशान्त बिष्ट  विजयी

  • 1.8K
    SHARES

  • नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका प्रशान्त बिष्ट  विजयी

    नेपालगन्ज,जेठ ५ ।

    नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रशान्त बिष्ट  विजयी हुनुभएको छ । बिष्ट २३ हजार ४६० मतसहित बिजयी हुनुभएको छ । 

    नेकपा एमालेका पशुपति दयाल मिश्रले  ११ हजार ६७५ मत प्राप्त गर्नुभएको छ । बिष्ट ११ हजार ७८५ मतान्तरले विजयी हुनुभएको हो । राप्रपाका नन्दलाल बैश्यले सात हजार ५९८ मत प्राप्त गर्नुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology