Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल -१० मा एमालेका बलु पुन बिजयी

बुटवल -१० मा एमालेका बलु पुन बिजयी

  • 5.4K
    SHARES

  • बुटवल -१० मा एमालेका बलु पुन बिजयी

    बुटवल ,जेठ ५ ।

    बुटवल  उपमहानगरपालिका वडा न १० मा एमालेले जितेको छ । वडाध्यक्षमा बलु पुन बिजयी भएका छन् । घोषणा बांकी छ ।

    उनको जितसंगै उपमहानगरका प्रमुखमा  काँग्रेसका खेलराज पाण्डेयले २२ हजार ७७२ र नेकपा एमालेका बाबुराम भट्टराई १६ हजार ५२० पाएका छन्र । काँग्रेस एमालेको मतान्तर मतान्तर ६ हजार २५२ पुगेको छ । उपप्रमुखमा एमालेकी सावित्रा अर्यालको अग्रता छ ।

    यहाँ १०,१४,१९ र १८ एमालेले जितेको छ भने १ मा स्वतन्त्रले जितेको हो । त्यस्तैगरी २ मा समाजवादी, ३ मा माओवादी केन्द्र ४, ५, ६, ७, १५, १६ र १७ मा काँग्रेसले जितेको छ ।

    १९ वटा वडा रहेको बुटवलमा अहिलेसम्म १, २, ३, ४, ५, ६, ७,१०,१४ १५, १६, १७, १८ र १९ को नतिजा सार्वजनिक भइसकेको छ । अहिले वडा नं ८,९,११ र को मतगणना जारी छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology