Logo बिहिवार, आश्विन १ गते २०८३
images

शिब राना बुटवलकै कान्छो वडाध्यक्ष बने, बुटवल १५ मा कांग्रेस विजयी

शिब राना बुटवलकै कान्छो वडाध्यक्ष बने, बुटवल १५ मा कांग्रेस विजयी

  • 5.8K
    SHARES

  • शिब राना बुटवलकै कान्छो वडाध्यक्ष बने, बुटवल १५ मा कांग्रेस विजयी

    बुटवल,जेठ ४ ।

    बुटवल १५ मा कांग्रेसको प्यानलै बिजयी भएको छ । २९ बर्षीय शिब रानाको प्यानलले नै जितेको हो ।

    वडाध्यक्षमा बिजयी भएका राना बुटवल उपमहानगरपालिकाकै सबैभन्दा कान्छा वडाध्यक्षका उम्मेदवार बनेका थिए ।सदस्यहरुमा रमा पौडेल पराजुली, मञ्जु दर्जी , कुल प्रसाद लम्साल र सुर्य प्रसाद काफ्ले बिजयी भए ।

    siva rana butwal 15.jpg

     

    siva rana butwal 15.jpg

    siva rana.jpg

    बुटवलका कान्छा वडाध्यक्षका उम्मेदवार शिव भन्छन्-‘जनसेवा नै मूल मन्त्र’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology