Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीको देवदहमा एमाले विजयी, मेयरमा खरेल र उपमेयर गुरुङ निर्वाचित

रुपन्देहीको देवदहमा एमाले विजयी, मेयरमा खरेल र उपमेयर गुरुङ निर्वाचित

  • 4.0K
    SHARES

  • रुपन्देहीको देवदहमा एमाले विजयी, मेयरमा खरेल र उपमेयर गुरुङ निर्वाचित

    बुटवल,जेठ ४ ।

    रुपन्देहीको देवदह नगरपालिकामा एमालेले जितेको छ । यसअघि २०७४ को चुनावमा देवदहमा मेयर कांग्रेस र उपप्रमुखममा एमालेले जितेको थियो । 

    मेयरमा ध्रुव खरेल र उपमेयर विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका छन् ।आधिकारिक घाेषणा हुन भने बाँकी छ । यहाँ ५०० मत गन्न बाँकी छ भने १४०० को लिड एमालेले गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology