Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा १२ वटा वडाको मतपरिणाम सार्वजनिक : गठबन्धन ९,एमाले २,स्वतन्त्र १ (सूचीसहित)

बुटवलमा १२ वटा वडाको मतपरिणाम सार्वजनिक : गठबन्धन ९,एमाले २,स्वतन्त्र १ (सूचीसहित)

  • 5.2K
    SHARES

  • बुटवलमा १२ वटा वडाको मतपरिणाम सार्वजनिक : गठबन्धन ९,एमाले २,स्वतन्त्र १ (सूचीसहित)

    बुटवल,जेठ ३ ।

    स्थानीय तहको निर्वाचन अन्तर्गत बिभिन्न स्थानमा मतगणना जारी छ । थाेरै मतदाता भएका पालिकाहरुको अधिकांश स्थानको मतपरिणाम आइसकेको छ ।

    बुटवलउपमहानगरपालिका अहिलेसम्म वडा नं १,२,३,४,५,६,७,१५,१६,१७, १८ र १९ नंं वडाको मतपरिणाम भैसकेको छ ।

    कहाँ कस्ले  जिते ?

    वडा नं १ – नरेन्द्र बस्नेत (स्वतन्त्र उम्मेदवार-पुतली चिन्ह )

    वडा नं २ – सुनिल शाक्य (नेकपा एस-कलम चिन्ह ) 

    वडा नं ३ – विष्णु ढकाल (नेकपा माओवादी केन्द्र-रूख चिन्ह )

    वडा नं ४ – नरिश्वर शर्मा पौडेल (नेपाली काँग्रेस ) 

    वडा नं ५ – हरि प्रसाद श्रेष्ठ (नेपाली काँग्रेस )  

    वडा नं ६ – लोकनाथ न्यौपाने (नेपाली काँग्रेस )

    वडा नं ७ – पदम गाहा (नेपाली काँग्रेस )

    वडा नं १५ – शिव राना (नेपाली काँग्रेस )

    वडा नं १६ – कृृष्ण प्रसाद पौडेल (नेपाली काँग्रेस )  

    वडा नं १७  – ज्ञान बहादुर रेस्मी (नेपाली काँग्रेस )

    वडा नं १८– गुरुप्रसाद पंगेनी (नेकपा एमाले )  

    वडा नं १९– चन्द्रसिंह थापा  (नेकपा एमाले )  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology