Logo बिहिवार, आश्विन १ गते २०८३
images

शुद्धोधन ४ को वडाध्यक्षमा कांग्रेसका केशव अधिकारी विजयी

शुद्धोधन ४ को वडाध्यक्षमा कांग्रेसका केशव अधिकारी विजयी

  • 2.0K
    SHARES

  • शुद्धोधन ४ को वडाध्यक्षमा कांग्रेसका  केशव अधिकारी विजयी

    बुटवल,जेठ ३ ।

    शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका केशव अधिकारी विजयी भएका छन् । अधिकारी १ हजार ४१३ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

    उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्र कडेँलले १ हजार २८९ मत पाएका छन् ।

    महिला सदस्यमा रुक्मणी थारु दलित महिला सदस्यमा रुपा बि.क , खुल्ला सदस्यमा टोल प्रसाद राना निर्वाचित भएका हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology