Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमालेका मेयर उम्मेदवारको वडा बुटवल ६ मा काँग्रेसको प्यानल विजयी

एमालेका मेयर उम्मेदवारको वडा बुटवल ६ मा काँग्रेसको प्यानल विजयी

  • 6.1K
    SHARES

  • एमालेका मेयर उम्मेदवारको वडा बुटवल ६ मा काँग्रेसको प्यानल विजयी

    बुटवल,जेठ ३ ।

    बुटवल ६ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ ।

    काँग्रेसका उम्मेदवार लोकनाथ न्यौपानेले १ हजार १८९ पाए भने सुर्यले ९४६ मत पाएको हो । यो एमाले मेयरका उम्मेदवार बाबुराम भट्टराइको वडा र कांग्रेस मेयरका उम्मेदवार खेलराज पाण्डेको वडा समेत हो ।

    बुटवल उपहानगरपालिकाकाको २४ हजार ५५७ मत गणनामा मेयर रुखमा ११ हजार ९८३ सुर्यमा ७ हजार ८७९र  मतान्तर ४ हजार १०४ रहेको छ ।

    उपमेयर  सूर्यमा ८ हजार ८१४ र कलममा ६ हजार ३७६ मतान्तर  २ हजार ४३८ रहेको छ ।

    3 mayor butwal.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology