Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेसका हरि श्रेष्ठ बुटवल ५ को वडाध्यक्षमा प्यानलसहित विजयी

कांग्रेसका हरि श्रेष्ठ बुटवल ५ को वडाध्यक्षमा प्यानलसहित विजयी

  • 4.9K
    SHARES

  • कांग्रेसका हरि श्रेष्ठ बुटवल ५ को वडाध्यक्षमा प्यानलसहित विजयी

    बुटवल,जेठ ३ ।

    बुटवल उपमहानगरपालिकाको वडा नं ५ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । वडामा नेपाली कांग्रेसका उम्मेदवार हरि श्रेष्ठ प्यानलै सहित विजयी भएका हुन् ।

    श्रेष्ठले एमालेका उम्मेदवार जलिल मियालाई पराजित गरेका छन् । श्रेष्ठ जिल्ला फुटबल संघ रुपन्देहीका पुर्व अध्यक्ष एवं एन्फा पुर्व केन्द्रीय सदस्य हुन् ।

    यसअघि एमालेले जित्दै आएको यो वडामा १२ सय ९६ मत खसेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology