Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल १६ को वडाध्यक्षमा कांग्रेसका कृष्णप्रसाद पौडेलले बाजी मारे

बुटवल १६ को वडाध्यक्षमा कांग्रेसका कृष्णप्रसाद पौडेलले बाजी मारे

  • 2.5K
    SHARES

  • बुटवल १६ को वडाध्यक्षमा कांग्रेसका कृष्णप्रसाद पौडेलले बाजी मारे

    बुटवल,जेठ ३ ।

    बुटवल १६ को वडाध्यक्षमा नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल विजयी भएका छन् । पौडेलले एमालेका रामराजा तिवारीलाई २४३ मत अन्तरले पराजित गरेका हुन् ।

    पौडेलले ९१५ मत पाएर विजयी हुंदा एमालेका तिवारीले ६७२ मत पाएका छन् ।

    वडाध्यक्षमा पौडेलहित कांग्रेसले ३ जना सदस्य पनि जितेको छ । निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्‍द चौधरीले २१४, स्वतन्त्र उम्मेदवार दुध नाथ मर्चाहा ले १४९ मत र नेकपा एकीकृत समाजवादीका थानेश्वर खरेलले ३८मत पाएका निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology