Logo बुधवार, श्रावण १३ गते २०८३
images

गणकले बदमासी गरेपछि तिलाेत्तमाको मतगणना राेकियाे,कांग्रेसद्वारा नाराबाजी

गणकले बदमासी गरेपछि तिलाेत्तमाको मतगणना राेकियाे,कांग्रेसद्वारा नाराबाजी

  • 4.4K
    SHARES

  • गणकले बदमासी गरेपछि तिलाेत्तमाको मतगणना राेकियाे,कांग्रेसद्वारा नाराबाजी

    तिलोत्तमा,जेठ ३ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना रोकिएको छ । मतगणनामा खटिएका तिलोत्तमाका सरकारी कर्मचारीले बदमासी गरेर कांग्रेसले पाएको खास मतलाइ घटाएको पाइएपछि मतगणना रोकिएको छ । मतगणनास्थलमा अहिले नाराबाजी चलिरहेको छ ।

    मतगणनामा एमाले निकट कर्मचारी धेरै रहेको र जसरी पनि कांग्रेसलाई हराउन कर्मचारीले धाँधली गर्नं लागेको कांग्रेसको आरोप छ ।

    gadana stal (2).jpg

    निर्वाचन अधिकृतको कार्यालय तिलोत्तमाले नै गणनामा गडबढी भएको पाइएको भन्दै बिज्ञप्ती नै निकालेको छ । आज वडा नम्बर १६ र २ को मतगणना चलिरहेका बेला बिबाद भएको हो ।

    उम्मेदबारले पाएको बास्तबिक मत भन्दा अभिलेखमा थोरै टिपाएपछि  कांग्रेसका समर्थकले नाराबाजी गरिरहेका छन् ।

    7 dal bigyapti.jpg

    कर्मचारी गणेश गौतमले बदमासी गरेर एमालेको १४ मतलाई ४१ मत बनाइदिएको कांग्रेसको आरोप छ । वडा न २ को गणनामा एमालेले पाएको बास्तबिक ५९ मतलाइ ९५ भनेर टिपाइएको पाइएको छ ।280862033_1037514847164121_4781843436841034911_n.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology