Logo बुधवार, श्रावण १३ गते २०८३
images

पार्टी हारेपछि काँग्रेस लुम्बिनीका सहमहामन्त्री बिष्णु मुस्कानले दिए पदबाट राजीनामा

पार्टी हारेपछि काँग्रेस लुम्बिनीका सहमहामन्त्री बिष्णु मुस्कानले दिए पदबाट राजीनामा

  • 1.9K
    SHARES

  • पार्टी हारेपछि काँग्रेस लुम्बिनीका सहमहामन्त्री बिष्णु  मुस्कानले दिए पदबाट राजीनामा

    बुटवल,जेठ २ ।

    नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल मुस्कानले पदबाट राजीनामा दिएका छन् ।

    आफ्नो गृहजिल्ला अर्घाखाँचीमा आफ्नो पार्टी नेपाली काँग्रेसले अपेक्षाकृत जीत हात नपारेपछि उनले नैतिकताको आधारमा सहमहामन्त्री पदबाट राजीनामा गरेका हुन् ।

    २०७४ सालको स्थानीय निर्वाचनमा जितेका पालिका पनि गुमाउने स्थितीमा काँग्रेस छ । त्यतिबेला जितेको पाणिनी गाउँपालिका प्यानल नै हारेको छ । जिल्ला सदरमुकार सन्दीखर्क नगरपालिका पनि फराकिलो मतान्तरमा काँग्रेस पछाडी छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology