बुटवल,जेठ १ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । नेपाली कांग्रेसका रामकृष्ण खाँण अहिले ८४ मतले अग्रता लिएका छ्न् ।
उनले १ हजार ८३८ मत पाएका छन् । एमालेका मोहन चापागाईले १ हजार ७५४ मत पाएका छन् । अहिले वडा न १ र १७ मा गणना चलिरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)