Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सैनामैना नगरपालिका–१ मा गठबन्धनबाट माओवादीका भुवन थापा विजयी

सैनामैना नगरपालिका–१ मा गठबन्धनबाट माओवादीका भुवन थापा विजयी

  • 2.2K
    SHARES

  • सैनामैना नगरपालिका–१ मा गठबन्धनबाट माओवादीका भुवन थापा  विजयी

    बुटवल,जेठ १ ।

    रुपन्देहीको सैनामैना नगरपालिकामा गठबन्धनको बिजयी शुरूवात भएको छ । वार्ड नं १ मा गठबन्धने जीत हासिल गरेको हा । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका भुवनसिंह थापा वडाध्यक्षमा विजयी भएका छन् ।

    उनले नेकपा एमालेका केहरसिंह थापालाई पराजित गर्दै विजयी भएका हुन् ।

    उनले २ हजार ३ सय ९१ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका थापाले २ हजार १ सय ६९ मत प्राप्त गरेका छन् । केहरसिंह थापा निवर्तमान अध्यक्ष हुन् । यहाँ कांग्रेस र नेकपा माओवादी केन्द्रबिच तालमेल छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology