Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा एकीकृत समाजवादीले खाता खोल्यो,वडा न २ मा शाक्य विजयी

बुटवलमा एकीकृत समाजवादीले खाता खोल्यो,वडा न २ मा शाक्य विजयी

  • 7.6K
    SHARES

  • बुटवलमा एकीकृत समाजवादीले खाता खोल्यो,वडा न २ मा शाक्य विजयी

    बुटवल,जेठ १ ।

    बुटवल उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ  । वडा न २ मा सुनिल शाक्य विजयी भए । उनले ९०९ मत पाएर बिजयी भए ।

    उनले वडाध्यक्ष समेत रहेका एमाले उम्मेदवार रमेश नेपाललाइ हराएका हुन् । शाक्य ३८ मतअन्तरले बिजयी भएका हुन् । वडा न २ लाइ एमालेले गढ भन्दै आएको थियो ।

    वडा न २ गणना हुदाँ मेयरमा कांग्रेस उम्मेदवार खेलराज पाण्डेले १३०४ र एमालेका बाबुराम भट्टराइले ७९२ मत पाए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology