बुटवल,जेठ १ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका बाट नेकपा एमालेका उम्मेदवार र गठवन्धनका उम्मेदवारबीच कडा टक्कर देखिएको छ।
तिलोत्तमाको वडा नम्बर १ र १७ गणना गर्दा २९९२ मत गणना भएको छ। नेपाली कांग्रेसबाट मेयर पदका उमेदवार रामकृष्ण खाँणले ११ सय २ मत ल्याएका छन् ।
यस्तै नेकपा एमालेका तर्फबाट मेयर पदका उमेदवार मोहन चापागाई को पनि ११ सय २ मत छ। यहाँ नेपाली काँग्रेस र माओवादी केन्द्र बिच तालमेल भएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)