Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीमा मतगणना : देवदह,तिलाेत्तमा र सैनामैनामा एमाले-कांग्रेस अघि-पछि !

रुपन्देहीमा मतगणना : देवदह,तिलाेत्तमा र सैनामैनामा एमाले-कांग्रेस अघि-पछि !

  • 3.1K
    SHARES

  • रुपन्देहीमा मतगणना : देवदह,तिलाेत्तमा र सैनामैनामा एमाले-कांग्रेस अघि-पछि !

    बुटवल,बैसाख ३१ ।

    रुपन्देहीका १६ स्थानीय तहमा मतगणना जारी छ । जिल्लाको एक मात्र बुटवल उपमहानगरपालिका,तिलाेत्तमा नगरपालिका,देवदह नगरपालिका ,सैनामैना नगरपालिका,सिद्धार्थनगर नगरपालिकामा मतगणना जारी छ  । बुटवलमा नेपाली काँग्रेसका नगरप्रमुख पदका उम्मेदवार खेलराज पाण्डेयले अग्रता छ ।

    बुटवल एकमा नरेन्द्र बसनेत बिजयी भएका छन् । उनी का‌ंग्रेसका बागी उम्मेदवार हुन् ।

    तिलाेत्तमा नगरमा कांग्रेसका रामकृष्ण खाँण र एमालेका माेहन चापागाईबिच कडा प्रतिस्प्रर्धा जारी छ । यहाँ छिनछिनमा यी दुइ दलहरु अघिपछि भैरहेका छन् ।

    सैनामैना वार्ड नं १ (१९०० मतगणना ) हुँदा एमाले मेयर- ६७२ उपमेयर- ७४९ गठबन्धन मेयर- ८५३ उपमेयर- ८८० वार्ड अध्यक्ष सुर्य - ७७१ हसिया हथौड़ा - ९३२ मत छ । यहाँ पनि छिनछिनमा यी दुइ दलहरु अघिपछि भैरहेका छन् ।

    यी पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology