Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुलिङटार १ मा नेपाली काङ्ग्रेसको प्यानल बिजयी

बुलिङटार १ मा नेपाली काङ्ग्रेसको प्यानल बिजयी

  • 6.9K
    SHARES

  • बुलिङटार १ मा नेपाली काङ्ग्रेसको प्यानल बिजयी

    नवलपुर,बैशाख  ३१ ।

    नवलपुरको पहाडी गाउँपालिका बुलिङटार वडा नं १ मा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ ।नेपाली कांग्रेस वडा नं १ का वडा अध्यक्ष पदका उम्मेद्वार डिलबहादुर सूर्यवंशीले ७७३ मत ल्याएर विजयी हुनुभएको छ उहॉका निकटतम प्रतिद्दन्दी नेकपा एमालेका उम्मेद्वार खेमबहादुर डिसुवाले ६०१ मत प्राप्त गर्नु भएको छ ।

    त्यसैगरी सदस्य पदमा कमला अस्लामी मगर , थमिसरा बिक, कान्त बहादुर आले, लाल बहादुर गरंजा बिजयी हुनुभएको छ। 

    त्यस्तै गरी नेपाली कांग्रेसका अध्यक्ष  पदका उम्मेद्वार शशिकिरण बास्ताकोटीले ६४४ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमाले अध्यक्षका उम्मेद्वार दिपेन्द्र सुनारी मगर ७४४ मत प्राप्त भएको छ ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology