Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मीको रेसुङ्गा २ र ३ मा कांग्रेसको प्यानलै विजयी

गुल्मीको रेसुङ्गा २ र ३ मा कांग्रेसको प्यानलै विजयी

  • 5.5K
    SHARES

  • गुल्मीको रेसुङ्गा २ र ३ मा कांग्रेसको प्यानलै विजयी

    बुटवल,वैशाख ३१ ।

    गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं २ मा  नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा हिराबहादुर थापा ४८२ मतसहित विजयी भएका हुन्।

    त्यस्तै  रेसुङ्गा नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार  खिलध्वज पन्थीले १८२९ मत सहित अग्रता लिइरहेका छन्।

    उनलाई नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन्।  रेसुङ्गा नगरपालिका वडा नं ३ मा पनि  नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा बाबुराम बिजयी भए ।
     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology