Logo बिहिवार, आश्विन १ गते २०८३
images

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

  • 3.4K
    SHARES

  • मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

    बुटवल,वैशाख ३१ ।

     मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिमा एमाले विजयी भएको छ । मतगण्नाको अन्तिम परिणाम अनुसार अध्यक्षमा एमालेका छोम्पेल विष्ट ६ सय ८९ मतसहित विजयी भएकी छन् ।

    उनका निटकतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एसका उम्मेदवार देववहादुर गुरुङले १८५ मत पाएका छन् ।

    उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हमो गुरुङ ६४१ मतसहित बिजयी भएकी छन् । गठबन्धनबाट कांग्रेसकी उम्मेदवार लक्ष्मी गुरुङले २२५ मत प्राप्त गरेकी छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology