Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देहीको बुटवल उपमहानगरमा ६२ हजार १०१ मत खस्यो

रूपन्देहीको बुटवल उपमहानगरमा ६२ हजार १०१ मत खस्यो

  • 3.5K
    SHARES

  • रूपन्देहीको बुटवल उपमहानगरमा ६२ हजार १०१ मत खस्यो
    बुटवल,वैशाख ३० ।
     
    स्थानीय तह निर्वाचन अन्तर्गत मतदानको सकिएको छ । दिनभर उत्साहका साथ मतदान भएको हो ।  बिहान ७ बजेदेखि शुरू भएको मतदान अपराह्न ५ बजेसम्म चलेको थियो ।
     
    रूपन्देहीको बुटवल उपमहानगरपालिकामा खसेको मत हेराैँ।
    वडा नं १ - १९६८
    वडा नं २ - २८७५
    वडा नं ३ - ३६१२
    वडा नं ४ - ३४६८
    वडा नं ५ - १२९६
    वडा नं ६ - २८०२
    वडा नं ७ - ४५१८
    वडा नं ८ - ३४३०
    वडा नं ९ - २८६४
    वडा नं १० - १९७५
    वडा नं ११ - १०३७१
    वडा नं १२ - ४२८०
    वडा नं १३ - ५०८६
    वडा नं १४ - ३०२६
    वडा नं १५ - २६१७
    वडा नं १६ - २११५
    वडा नं १७ - २५९०
    वडा नं १८ - १६९९
    वडा नं १९ - २५०९
    जम्मा खसेको मत - ६२१०१
    यहाँ  कूल मतदाता-९० हजार ४०४ छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology