Logo बुधवार, श्रावण १३ गते २०८३
images

बुटवलका मेयर उम्मेदवार खेलराज पाण्डेले मतपेटिका ढोगेर भोट खसाले

बुटवलका मेयर उम्मेदवार खेलराज पाण्डेले मतपेटिका ढोगेर भोट खसाले

  • 5.6K
    SHARES

  • बुटवलका मेयर उम्मेदवार खेलराज पाण्डेले मतपेटिका ढोगेर भोट खसाले

    बुटवल,वैशाख ३० ।

    बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार खेलराज पाण्डेले मतदान गरेका छन् ।

    नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनले पश्चिमाञ्चल सडक कार्यालय बुटवलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

    मतपत्र खसाल्नुअघि उनी मतपेटिकामा ढोगिरहेका देखिन्थे ।khel.jpg

    khel dai.jpg khel raj.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology