Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कोरियाका गुल्मेलीले पठाए विरामी टिकिसरालाई ५० हजार आर्थिक सहयोग

कोरियाका गुल्मेलीले पठाए विरामी टिकिसरालाई ५० हजार आर्थिक सहयोग

  • 5.2K
    SHARES

  • कोरियाका गुल्मेलीले पठाए विरामी टिकिसरालाई ५० हजार आर्थिक सहयोग

    गुल्मी,बैशाख २७। 

    गुल्मी छ्त्रकोट २ ग्वाघा निवासी टिकिसरा टण्डनलाई कोरियामा बस्दै आएका नेपालीले आर्थिक सहयोग गरेका छन् । लामाेसमयदेखि टाउकाेमा समस्या देखिएपछि टिकिसरा उपचाररत छन् ।

    उनलाई गुल्मी घर भइ काममा शिलशिलामा रहेका नेपालीले रकम संकलन गरेर पठाएका हुन् ।  चन्द्र रानाको संयोजनमामा उठेको नगद रु ५० हजार टन्डनको घर पुगेर बितरण गरिएकाे हाे ।

    साे अवसरमा समीर बलाल, मेघ रजाली ,राम भण्डारी,कल्याण  कार्कीले  नगद हस्तान्तरण गरेको प्रकाश खनाल नागरिक अनलाइनलाइ जानकारी दिए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology