Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाँच दलीय गठबन्धनको बुटवल आमसभा [फाेटाेफिचर]

पाँच दलीय गठबन्धनको बुटवल आमसभा [फाेटाेफिचर]

  • 2.4K
    SHARES

  • पाँच दलीय गठबन्धनको बुटवल आमसभा [फाेटाेफिचर]

    बुटवल, बैशाख २४ । 

    आज बुटवलमा पाँच दलीय सत्ता गठबन्धनले शनिवार बुटवलमा आमसभा सम्पन्न गरेको छ ।

    सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीका गलत कार्यविरुद्ध बनेको अहिलेको गठबन्धन वर्षौं पु¥याउन आवश्यक रहेको बताउनुभयो  ।

    ‘गठबन्धनलाई टिकाउन गठबन्धनबाट उठेका स्थानीय तहका उम्मेदवारहरूले जित्नुपर्छ ,जिताउनुपर्छ ,’उहाले भन्नुभयो , ‘प्रजातन्त्र बचाउने वाचाका साथ बनेको हो गठबन्धन ।’

    अहिलेको सरकार बनेपछि विदेशी सहायता र अनुदान बढेको देउवाको दाबी छ । उहाले भन्नुभयो, ‘हामीले ऋण लिएर विकास गर्ने होइन, अनुदान लिएर हो ।

    अहिले शक्ति राष्ट्रको अनुदानका सहयोग बढेको छ ।’  देउवाले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को सहयोगमा बन्ने विकास आयोजनाले सबैभन्दा बढी फाइदा यस क्षेत्रमा हुने देउवाको भनाइ छ । 

    हेराैँ थप तस्वीरहरु ।sher bdr.jpgcongress.jpgkhad dai.jpgbal krishna.jpgcongress.jpgsava.jpgnirmal.jpgnc sava.jpg

     

    DEUWA.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology