Logo बिहिवार, आश्विन १ गते २०८३
images

गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीमा,प्रयाेग गरे निजी सवारी

गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीमा,प्रयाेग गरे निजी सवारी

  • 3.8K
    SHARES

  • गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीमा,प्रयाेग गरे निजी सवारी

    बुटवल, वैशाख २४ ।

    गृहमन्त्री बालकृष्ण खाँणले गृह जिल्ला रुपन्देहीमा निजी सवारी साधन प्रयोग गरेका छन् । निर्वाचनमा राज्यसत्ताको दुरुपयोग भइरहेकाबेला उनले गृहजिल्ला आएका बेला निजी गाडी चढेका हुन् ।

    शुक्रबार निर्वाचनको तयारी र शान्ति सुरक्षाको अवस्था बुझ्न र आमसभाका लागि गृह जिल्ला रुपन्देही आएका गृहमन्त्री खाँणले निजी सवारी साधन प्रयोग गरे ।

    उनले बा११च ९४९४ नम्बरको निजी सवारी साधन प्रयोग गरेको स्वकीय सचिव बिजेश न्यौपानेले जानकारी दिए ।प्रधानमन्त्री, संघीय सरकार र प्रदेशका मन्त्रीहरू र स्थानीय तहका जनप्रतिनिधिहरूले भने सरकारी सवारी साधनकै प्रयोग गरेर चुनाव प्रचार गरिरहेका छन् ।

    आज बुटवलमा गठबन्धनको बृहत आमसभा,प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology