बुटवल,वैशाख २४ ।
स्थानीय तहको चुनाव वैशाख ३० गते एकै चरणमा हुँदैछ। स्थानीय निकायको चुनाव नजिकिएसँगै निर्वाचन आयोगले मतदाता परिचयपत्र अद्यावधिक गरिसकेको छ ।
पहिला दर्ता भएको आफ्नो नाम मतदाता नामावलीमा छ या छैन भनेर हेर्नको लागि निर्वाचन आयोगले अनलाइन मार्फत हेर्न मिल्ने बनाएको छ । यसको लागि तपाईंले निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो नाम सूचीकरण भए नभएको हेर्न सक्नुहुन्छ ।
आफ्नो मतदाता नामावली बारे जानकारी थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)