Logo मंगलवार, श्रावण १२ गते २०८३
images

यस्तो थियो तिलोत्तमामा कांग्रेस-माओबादी गठबन्धनको संयुक्त आमसभा (फाेटाेफिचर)

यस्तो थियो तिलोत्तमामा कांग्रेस-माओबादी गठबन्धनको संयुक्त आमसभा (फाेटाेफिचर)

  • 3.6K
    SHARES

  • यस्तो थियो तिलोत्तमामा कांग्रेस-माओबादी गठबन्धनको संयुक्त आमसभा (फाेटाेफिचर)

    बुटवल,बैसाख २२ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस र माओबादी केन्द्रको गठबन्धनले नगर स्तरीय संयुक्त आमसभा गरेको छ ।

    आमसभामा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, नेपाली कांग्रेसकी केन्द्रिय सदस्य पुष्पा भुसाल,कांग्रेस नेता डा. चन्द्र भण्डारी,माओवादी केन्द्रका केन्द्रिय सदस्य एव लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेब क्षेत्री,प्रदेश सभा सदस्य रमा अर्याल,नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार एव नेपाली कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाण, तिलोत्तमाको उपमेयरका उम्मेदवार हेमराज पाण्डे (हेमन्त) ,कांग्रेस रुपन्देही सचिब हरि काफ्ले, माओबादी केन्द्रका तिलोत्तमा नगर ईन्चार्ज बेल प्रसाद शर्मा लगायतले बाेल्दै तालमेल गरेका उम्मेद्वारलाईं जिताउन आग्रह गरे । 

    masss.jpg

    ram krishna khad.jpgprabesh congress.jpgcongress neta.jpgbiswo.jpgchandra.jpgcongressss.jpgnc.jpg

    prabesh congress.jpg

    mass.jpg

    nc.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology