Logo मंगलवार, श्रावण १२ गते २०८३
images

निर्वाचन आयोगद्वारा मतपत्रको नमुना सार्वजनिक,७७ जिल्लाको मतपत्रसहित

निर्वाचन आयोगद्वारा मतपत्रको नमुना सार्वजनिक,७७ जिल्लाको मतपत्रसहित

  • 4.8K
    SHARES

  • निर्वाचन आयोगद्वारा  मतपत्रको नमुना सार्वजनिक,७७ जिल्लाको मतपत्रसहित

    बुटवल,बैसाख १८ ।

    निर्वाचन आयोगले बैसाख ३० गते हुने पालिका चुनावको लागि मतपत्रको नमुना सार्वजनिक गरेको छ ।

    मतपत्र हरियो रङ्गको हुने आयोगले यसअघि नै भनिसकेको छ । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न हुनेछन् । त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका लहरै हुनेछन् ।

    धेरै उम्मेदवार रहेका जिल्लामा मतपत्र ठूलो र थोरै उम्मेदवार रहेका जिल्लामा मतपत्र सानो हुनेछ । 

    ७७ जिल्लाको मतपत्र यहाँ थिचेर हेराैँ  क्लिक गर्नुहोस् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology