बुटवल,बैसाख १६ ।
पर्वतकी २१ बर्षिया दुर्गा न्याैपाने एकहप्तादेखि बेपत्ता भएकी छन् ।
पर्वत पैंयु गाउपालिका -५ पियाखेत घर र पैँयु -४ किक्रिक पर्वत माइत भएकी दुर्गा स्याङ्जा वालिङ-१४,हुल्काङबाट सम्पर्कबिहिन भएकाे ससुरा हुमनाथ न्याैपानेले नागरिक अनलाइनलाइ जानकारी दिए । उनका श्रीमानकाे राजु न्याैपाने राेजगारीका लागि दुबइमा छन् ।
दुर्गा दिदिकाेमा श्राद्धमा भएकाे र घर नफर्केपछि परिवारजन तनावमा परेका हुन् । बिहे भएकाे ३ बर्ष मात्रै भएकाे र उनका श्रीमान् राजु असाेजमा आएर माघमा दुबइ गएका थिए ।
कसैले फेला पारेमा ससुरा हुमनाथ न्याैपाने 9827526725लाइ सम्पर्क गरिदिन परिवारजनकाे अपील छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)