Logo मंगलवार, श्रावण १२ गते २०८३
images

थप आठ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप आठ जनामा कोरोना सङ्क्रमण पुष्टि

  • 1.8K
    SHARES

  • थप आठ जनामा कोरोना सङ्क्रमण पुष्टि

    बुटवल,बैसाख १३ ।

    पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखिएको हो ।

    त्यसैगरी, एक हजार १६२ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    मन्त्रालयका अनुसार २४ घण्टामा १८ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २६१ छ ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा ८६ हजार १३६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology