Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीको सैनामैना गठबन्धनबिच सहमति,मेयरमा शर्मा र उपमेयरमा महत

रुपन्देहीको सैनामैना गठबन्धनबिच सहमति,मेयरमा शर्मा र उपमेयरमा महत

  • 3.5K
    SHARES

  • रुपन्देहीको सैनामैना गठबन्धनबिच सहमति,मेयरमा शर्मा र उपमेयरमा महत

    बुटवल,बैसाख १२ ।

    रुपन्देहीको सैनामैना नगरपालिकामा गठबन्धनबिच सहमति भएको छ ।  उम्मेद्वारी दर्ताको अन्तिम चरणमा आइपुग्दा  गठवन्धनले सैनामैनाको मेयर तथा उपमेयर सहित सवै वडाको टुङगो लगाएको हाे ।

    सैनामैना नगरपालिकाको प्रमुख मेयरमा नेपाली कांग्रेसकोतर्फवाट फडिन्द्र शर्मा उम्मेदवार छन् भने  उप–प्रमुख उप–मेयरमा नेकपा माओवादी केन्द्रका मान बहादु महत नारायणलाई दिने गरी सहमतीमा पुगेको हो ।

    यस्तै नगर प्रमुख सहित नेपाली कांग्रेसले वडा नं।२, ४, ६, ८,१० र ११, नेकपा माओवादी केन्द्रले नगर उप– प्रमुख सहित वडा नं १, ३, ५,९ लिएको छ । यद्यपी वडा नं ७ मा भने सहमती हुन सकेन त्यस वडामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आ–आफ्नै उम्मेद्वार उठाउने भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology