Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कपिलबस्तुका अनुप गुप्ता एक हप्तादेखि बेपत्ता !

कपिलबस्तुका अनुप गुप्ता एक हप्तादेखि बेपत्ता !

  • 4.0K
    SHARES

  • कपिलबस्तुका अनुप  गुप्ता  एक हप्तादेखि बेपत्ता !

    बुटवल,बैसाख ११ ।

    कपिलबस्तु घर भएका अनुप गुप्ता एक हप्तादेखि सम्पर्कबिहिन भएका छ्न । बुटवल कालिका क्याम्पसमा बिबिएस पहिलो वर्ष अध्ययन गर्ने गुप्ता गत शनिबारदेखि सम्पर्कबिहिन भएका हुन् ।

    कपिलबस्तुको कृष्णनगर नगरपालिका-९ बहादुरगञ्ज स्थायी घर भएका उनी बुटवलको देविनगरमा आफ्ना दुई दाजुसगँ बस्दै आएका थिए ।

    अरु बेला जहाँ जाँदा नि भनेर हिड्ने उनी सो दिन जानकारी नगराई घरबाट हिँडेको र अहिलेसम्म सम्पर्कमा नआएको उनका दाजु अमित गुप्ताले बताए ।

    भाइको खोजी गरि दिन सबै सम्बन्धित निकायलाई दाजु अमित गुप्ता 9844916825 ले अपिल गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology