Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीका ६ वटा पालिकामा छुट्टाछुट्टै चुनाव लड्ने गठबन्धनका दलहरूबीच सहमति

रुपन्देहीका ६ वटा पालिकामा छुट्टाछुट्टै चुनाव लड्ने गठबन्धनका दलहरूबीच सहमति

  • 3.6K
    SHARES

  • रुपन्देहीका ६ वटा पालिकामा छुट्टाछुट्टै चुनाव लड्ने गठबन्धनका दलहरूबीच सहमति

    बुटवल,वैशाख ४ ।  

    रुपन्देहीका ६ वटा स्थानीय तहमा सत्तारुढ दलबीच गठबन्धन नहुने भएको छ ।

    १६ स्थानीय तहमध्ये जिल्लाको दक्षिणी भेगका लुम्बिनी सांस्कृतिक नगरपालिका तथा मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी र गैडहवामा छुट्टाछुट्टै चुनाव लड्ने गठबन्धनमा आवद्ध दलहरूबीच सहमति भएको हो ।

    यी पालिकाहरूमा एमाले कमजोर भएकाले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्दा पनि गठबन्धन दलकै जित हुने निष्कर्षसहित मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले बताए ।

    यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन हुदैछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology