Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मीको रुरुक्षेत्र ४ बलेटक्सारमा होण्डा शोरुम शुभारम्भ

गुल्मीको रुरुक्षेत्र ४ बलेटक्सारमा होण्डा शोरुम शुभारम्भ

  • 3.6K
    SHARES

  • गुल्मीको रुरुक्षेत्र ४ बलेटक्सारमा होण्डा शोरुम शुभारम्भ

    बुटवल,कार्तिक २-

    गुल्मीको रुरुक्षेत्र ४ बलेटक्सारमा लक्ष्मी अटो मोबाइल्सले होन्डा मोटरसाइकल र स्कुटरको शोरुम शुभारम्भ गरेकाे छ । उत्कृस्ट डिजाइन, पावरफुल इन्जिन, उत्कृस्ट माइलेज तथा राम्रो रिसेल मूल्य भयको होन्डाको शोरुम खुले पछि होण्डा खोज्न वा खरिद गर्न बुटवल वा पाल्पा झनै पर्ने समस्या समाधान भएको शोरुमका संचालक सुमन बरालले बताए ।

    आवस्यकता धेरै पहिलेदेखि नै महसुस भयको थियो तर यो आवस्यकता कसैलेपनि पुरा नगरे पछी समयको मागलाई स्वकार्दै शोरुम खल्ने निर्णय गरेका हौं । लक्ष्मी अटो मोबाईल्सका संचालक सुशिल ज्ञवालीले बताए ।

    बलेटक्सारमा होण्डाको शोरुम खुलेपछि बिकासोन्मुख अवस्थामा रहेको श्ररुक्षेत्र गाँउपालिकाको बलेटक्सारको ब्यवसायीक महत्व बढेर गएको होन्डा बलेटक्सारका स्रोत ब्यबस्थापन निर्देशक अरुण ज्ञवालीले बताए ।

    अटो मोबाईल्सले होण्डा ब्राण्डका मोटरसाईल तथा स्कुटरहरु बिक्रि बितरण गर्नुका साथै सर्विसिङ सेण्टर र एक्सचेन्ज अफर समेत चलाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology