Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमाले बुटवल-३ बाट वडाध्यक्षमा तीनजनाको नाम सिफारिस

एमाले बुटवल-३ बाट वडाध्यक्षमा तीनजनाको नाम सिफारिस

  • 2.4K
    SHARES

  • एमाले बुटवल-३ बाट वडाध्यक्षमा तीनजनाको नाम सिफारिस

    बुटवल,बैसाख २ । 

    बुटवल उपमहानगरपालिका वडा नम्बर ३ को वडाअध्यक्षका लागि एमालेले अध्यक्षमा तीनजनाको नाम सिफारिस गरेको छ ।

    एमालेले जिल्ला कमिटी सदस्य केशवराज पन्थी, घनश्याम चापागाईं र पवित्रा श्रेष्ठको नाम  सिफारिस गरेको हो । त्यसै गरी महिला सदस्यमा पुनम लिगल, बसन्ती भुसाल र लक्ष्मी गैरेको नाम सिफारिस गरिएको छ भने दलित महिला सदस्यमा सुमित्रा बिक, सीता दमाई आशिना गहतराजलाई सिफारिस गरिएको छ । 

    त्यसै गरी खुल्ला सदस्यमा एमालेले पुर्ण बहादुर गुरुङ, गणेश बहादुर क्षेत्री, गोपाल श्रेष्ठ, बिनोदराज पौडेल, जानकी नेपाल र लक्ष्मी भट्टराईको नाम सिफारिस गरिएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology