Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रेस चौतारी पाल्पाका उपाध्यक्ष घिमिरे प्रेस युनियनमा प्रबेश

प्रेस चौतारी पाल्पाका उपाध्यक्ष घिमिरे प्रेस युनियनमा प्रबेश

  • 3.3K
    SHARES

  • प्रेस चौतारी पाल्पाका उपाध्यक्ष घिमिरे प्रेस युनियनमा प्रबेश

    बुटवल,चैत्र २९। 

    प्रेस चौतारी पाल्पाका उपाध्यक्ष बिष्णु घिमिरे नेपाल प्रेस युनियनमा प्रबेश गर्नुभएको छ ।मंगलबार एक कार्यक्रमका बीच घिमिरे युनियनमा प्रबेश गर्नुभएको हो ।

    घिमिरेलाई लुम्बिनी प्रदेशका उर्जा,जलश्रोत तथा सिचाई मन्त्री बीर बहादुर राना,नेपाली काग्रेस पाल्पाका सभापती हिमालदत्त श्रेष्ठ,प्रेस युनियनका केन्द्रिय उपसभापती दिपक आचार्य तथा प्रेस युनियन पाल्पा सभापती भरत शर्माले युनियनमा स्वागत गर्नुभएको हो ।

    कार्याक्रममा घिमिरेले आफु केहि समय अगाडी देखिनै युनियत तथा कांग्रेस संग नजिक रहदै आएको बताउनुभयो । उहाँले युनियन प्रति अब सधै कटिबद्ध भएर लाग्ने बताउनुभयो ।

    यसै बीच नेपाल प्रेस युनियनको कार्यालयमा नेपाल प्रेस युनियन चितवन र केन्द्रिय उपसभापती दिपक आचार्यको टोलिबीच भेटघाट तथा छलफल समेत सम्पन्न गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology