Logo बिहिवार, आश्विन १ गते २०८३
images

अहिलेसम्म ४५ लाख २२ हजार मतपत्र छापियो

अहिलेसम्म ४५ लाख २२ हजार मतपत्र छापियो

  • 2.4K
    SHARES

  • अहिलेसम्म ४५ लाख २२ हजार मतपत्र छापियो

    बुटवल,चैत २८ ।

    निर्वाचन आयोगले अहिलेसम्म २८ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छाप्ने काम सकिएको जनाएको छ ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार पत्रकार सम्मेलनमार्फत २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकिएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार अन्य जिल्लाका लागि मतपत्र छाप्ने काम जारी रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology