Logo बिहिवार, आश्विन १ गते २०८३
images

भाेलि रामनवमी,देशभर सार्वजनिक बिदा

भाेलि रामनवमी,देशभर सार्वजनिक बिदा

  • 2.7K
    SHARES

  • भाेलि रामनवमी,देशभर सार्वजनिक बिदा

    बुटवल,चैत्र २६ ।

    सरकारले भोलि चैत २७ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । रामनवमीको अवसरमा सरकारले बिदा दिएको गृहमन्त्रालयले जनाएको छ । 

    बिदा दिनेबारे यसअघि २४ गतेको मन्त्रीपरिषद् बैठकले निर्णय गरेको थियो ।

    bida.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology