Logo मंगलवार, श्रावण १२ गते २०८३
images

म्यादी प्रहरी : रुपन्देहीमा २ हजार ५२१ जना पास,बैकल्पिकमा ५०५ जना

म्यादी प्रहरी : रुपन्देहीमा २ हजार ५२१ जना पास,बैकल्पिकमा ५०५ जना

  • 5.6K
    SHARES

  • म्यादी प्रहरी : रुपन्देहीमा २ हजार ५२१ जना पास,बैकल्पिकमा ५०५ जना

    बुटवल,चैत्र २५ ।

    रुपन्देही प्रहरीले म्यादी प्रहरीको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार म्यादी प्रहरीमा २ हजार ५२१ जना पास भएका छन् । ५०५ जना बैकल्पिक उम्मेदवार छनाेटमा परेका छन् ।

    पास भएकाहरुलाई प्रवेश पत्र, नागरिकता, २ थान पासपोर्ट साइजको फोटो सहित २७ गते बिहान १० बजे जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उपस्थित हुन भनिएको म्यादी प्रहरी छनोट उपसमिति संयोजक एवम् प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । रुपन्देहीमा करिब १० हजारजनाले म्यादी प्रहरीका लागि आवेदन दिएका थिए ।

    1.jpg

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology