Logo बुधवार, श्रावण १३ गते २०८३
images

४४ हजार ८ सय ५३ जनाले भरे कोरिया भाषा परीक्षाको आवेदन

४४ हजार ८ सय ५३ जनाले भरे कोरिया भाषा परीक्षाको आवेदन

  • 1.8K
    SHARES

  • ४४ हजार ८ सय ५३ जनाले भरे कोरिया भाषा परीक्षाको आवेदन

    काठमाडौं,चैत २३,

    रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कोरिया जान लिइने भाषा परीक्षामा ४४ हजार ८५३ जनाले आवेदन दिएका छन्। 

    आवेदन दिने अन्तिम म्याद सोमबारसम्म कृषि क्षेत्रतर्फ १० हजार ८५८ र उत्पादनमूलक क्षेत्रमा ३३ हजार ९९५ को आवेदन परेको बताइएको छ। 

    वैदेशिक रोजगार विभाग ईपीएस शाखाका अनुसार भाषा परीक्षा वैशाख २६ बाट असोज २१ गतेसम्म चरणबद्ध रुपमा हुनेछ। विगत वर्षहरुमा माग गरिएको संख्या भन्दा १० गुणा बढी आवेदन पर्ने गरेको थियो।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology