Logo बिहिवार, आश्विन १ गते २०८३
images

संसार साकोसद्वारा जिल्ला स्तरिय अन्तर सहकारी रनिङ शिल्ड हाजिरीजवाफ,धनबर्षा प्रथम

संसार साकोसद्वारा जिल्ला स्तरिय अन्तर सहकारी रनिङ शिल्ड हाजिरीजवाफ,धनबर्षा प्रथम

  • 2.5K
    SHARES

  • संसार साकोसद्वारा जिल्ला स्तरिय अन्तर सहकारी रनिङ शिल्ड हाजिरीजवाफ,धनबर्षा  प्रथम

    बुटवल, चैत २० ।

    संसार साकोसले जिल्ला स्तरिय अन्तर सहकारी रनिङ शिल्ड हाजिरीजवाफ प्रतियोगिता गरेको छ । संस्थाको १० औँ स्थापना दिवस तथा ६५ औँ रास्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा हाजिरीजवाफ प्रतियोगिता भएको हो । प्रतियोगितामा   रुपन्देही जिल्ला भरबाट १० वटा सहकारी टिमको सहभागिता रहेको थियो ।

    जसमा प्रथम  धन बर्षा बचत तथा ऋण सहकारी , दोश्रो सामुहिक बचत तथा ऋण सहकारी, तेस्रो जागरूक  बचत तथा ऋण सहकारट्ठ , चौथो सिद्धि  गणेश बचत तथा ऋण सहकारी भएका छन् ।

    सहभागि अन्य सहकारीमा आगन साकोस ,सहज साकोस ,तपोभुमि साकोस, दुरदर्शि महिला कृषि सहकारी , जनता बहुउद्धेश्यीय , नमन बहुउद्धेश्यीय सहकारी सहभागि थिए ।

    सहभागी टिम लाई प्रमाणपत्र र चौथो , तृतीय ,दोस्रो , पहिलो  टिमलाई मेडल र सिल्डले सम्मान गरको थियो । 
    संसारका अध्यक्ष प्रकाश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी  महासंघ संचालक भीम प्रसाद तुलाचन,सहकारी बिकास बोर्डका संचालक सन्दीप सापकोटा , रुपन्देही बचत तथा ऋण सहकारी संघ संचालक बिष्णु प्रसाद वोस्ती,सँस्थापक अध्यक्ष नारायण बेल्बासे एम्स कलेज क्याम्पस चिप विकास श्रेष्ठ ,दिपक  भट्टराई 
    संयोजक बरुण घिमिरे,सचिव राजेश खत्री लगायत बक्ताहरुले  युवाहरुको सहकारि संसारले रुपन्देही जिल्लामै सामाजिक क्षेत्रमा नमुना कामहरु गर्दै आईरहेको  संचालक ले गर्नुभएको थियोे । अध्यक्ष प्रकाश भट्टराईले  संस्थाले आर्थिक कारोबार  मात्र  नगरी आफ्नो सामाजिक दायित्व अन्तर्गत  रक्तदान नि स् शुल्क मधुमेह परिक्षण ,डेन्टल परिक्षण नियमित रूपमा गर्दै आईरहेको जानकारी  दिनुभयो ।hajiri.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology